2026-10-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा पाँच हजार रोजगारी सिर्जना

भदौ ३१, लण्डन (रासस/एएफपी) | जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । 

यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । 

उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ । 

संयुक्त अधिराज्य र आएरल्याण्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भन्नुभयो, “हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पुर्याउने योजना रहेपनि तत्काल थप हुने पसलहरूलाई भने लण्डनमा नै स्थापना गरिने छ ।” 

अल्दीको स्वदेशी प्रतिस्पर्धी लिडलले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी एक हजार ५०० जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको तीन महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु