By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: म्यानपावर व्यवसायीलाई विभागको क्लास ‘व्यवहार सुधार नभए कारवाही गर्छौं’ तर…
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > म्यानपावर व्यवसायीलाई विभागको क्लास ‘व्यवहार सुधार नभए कारवाही गर्छौं’ तर…
काठमाडौँ - KTMबैदेशिक रोजगार

म्यानपावर व्यवसायीलाई विभागको क्लास ‘व्यवहार सुधार नभए कारवाही गर्छौं’ तर…

साझासवाल
Last updated: November 2, 2019 3:10 am
साझासवाल
3 Min Read
Share

मनोज पराजुली, कार्त्तिक १६, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई विभागकै हलमा राखेर समुहगत रुपमा अभिमुखीकरण तालिम दिन शुरु गरेको छ । विभागले वैदेशिक रोजगारीका विविध पक्षलाई समेटेर समुहगत रुपमा व्यवसायीलाई अभिमुखीकरण तालिम दिन शुरु गरेको हो ।

शुक्रबारबाट शुरु भई शनिबारसम्म चल्ने अभिमुखीकरण तालिममा म्यानपावर व्यवसायी र विभाग विच दोहोरो संवादका लागि छलफल पनि चलाइएको छ । हाल ८ सय ५४ म्यानपावर कम्पनी कायम भएपनि पहिलो पटक २ दिनसम्मको कार्यतालिका बनाएर विभागले  ४ सय ३४ व्यवसायीहरुलाई अभिमुखीकरण तथा छलफल चलाएको हो । एक सिफ्टमा ५४ जना म्यानपावर व्यवसायीहरु सहभागी रहने छलफल डेढ घण्टाको रहेको छ । विभागले  म्यानपावर कम्पनीको सञ्चालक वा म्यानेजिङ डाइरेक्टरलाई नै अनिवार्य उपस्थित गराएर व्यवसायीहरुलाई अभिमुखीकरण दिएको हो ।

के के सिकाइन्छ ?

आन्तरिक राजस्व सम्बन्धि जानकारी,  संसोधित बैदेशिक रोजगार ऐन र नियमावली बारे जानकारी, बैदेसिक रोजगार बोर्ड सम्बन्धि जानकारी, म्यानपावर सस्थाको सस्थागत सुशासन, पुर्व र अन्तिम श्रम स्वीकृति तथा आवश्यक डकुमेन्ट सम्बन्धि जानकारी, मलेसिया रोजगारीको लागि भएको श्रम समझदारी कार्यान्वयन, फ्री भिषा फ्री टिकट कार्यान्वयन लगायतका विषयमा अभिमुखीकरण दिइएको विभागका निर्देशक हरि ज्ञवालीले जानकारी दिए ।

व्यवसायीका मिश्रित प्रतिक्रिया

विभागले दिएको अभिमुखीकरण तालिमलाई म्यानपावर संचालकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । 'विभागको क्षेत्रधिकार रहेका म्यानपावर व्यवसायीलाई सरकारी कामकारवाही बारे जानकारी दिनु राम्रो हो तर सरकारले एक तर्फी नीतिगत निर्णय गर्ने अनि व्यवहारिकता नहेर्ने गर्नु ठिक भएन'  अभिमुखीकरण तालिममा सहभागी भएका एक व्यवसायीले भने ।

विभागले तयार गरेको फर्म्याट अनुसार आवश्यक जानकारी गराए पश्च्यात व्यवसायीले पनि आफ्ना अफ्ठ्यारा र समस्या बारे विभागको ध्यानाकर्षण गराएका थिए । सो पश्च्यात व्यवहारिक कार्यान्वयनको पाटो समेटिएको भन्दै आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने आश्वाशन पाएको व्यवसायीले बताएका छन् । व्यवसायीले व्यवसायीका तर्फबाट आफ्ना समस्या राखेका छौं एक व्यवसायीले भने 'नीतिगत रुपमा नै सम्बोधन गर्नुपर्ने कुराहरु धेरै नै छन् जसबारे अवगत गराएका छौं ।'

मलेसिया रोजगारीका विषयमा व्यवसायीहरु बीच अन्योलको अवस्था रहेको भन्दै व्यवसायीले विभागको ध्यानाकर्षण पनि गराएका छन् । रोजगारदाताले सेवा शुल्क दिने ग्यारेन्टी कसले गर्ने ? रोजगारदाताले सेवा शुल्क नदिएमा ती कम्पनीलाई कसरी कारवाहीको दायरमा ल्याउने लगायतका विषय उठाईएको व्यवसायीले बताएका छन् । नेपाल र मलेसियाबीच गतवर्ष कात्तिक १२ गते नेपाली कामदार आदान प्रदान तथा फिर्ता सम्बन्धी सम्झौता भएको थियो तर सो अनुरुप व्यवहारिक रुपमा काम हुन सकेको छैन ।

म्यानपावर व्यवसायीलाई मात्र कानूनी दायारमा ल्याउने तर कामदारका कर्तव्य र दायित्त्व बारे किन बोलिंदैन ? फ्री भिषा र टिकट अन्तर्गत नै अन्तिम श्रम स्वीकृति निस्किएका थुप्रै पासपोर्ट व्यवसायीसंग छ, त्यस बापत व्यवसायीले रोजगारदातालाई क्षतिपुर्ति तिरेका छन् यसबारे विभागले किन बोल्दैन, यी कुरा ऐनमा किन राखिंदैन भन्दै व्यवसायीले प्रश्न राखेका थिए ।

हाम्रा कुरालाई नीतिगत रुपमा समेट्न बैदेशिक रोजगार ऐन २०६४ नै संसोधन गरि समयानुकुल बनाउनुपर्नेमा जोड दिएका छौं, एक व्यवसायीले भने 'त्यस उपर आवश्यक संसोधनका लागि  पहल गर्ने आश्वाशन विभागले दिएको छ, हेरौं अब के हुन्छ ।'

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङमा १५ श्ययाको अस्पताल सञ्चालनमा
Next Article कंचनपुरबाट मार्तडी आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु ३६ घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

57 years ago
काठमाडौँ - KTMसमाज

सयौँ केटाहरुमाथि यौन शोषण गरेको आरोपमा बास्केट बल कोचलाई १८० वर्ष जेल सजाय

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

ज्योति लाइफको आइपीओ २३ गतेबाट, अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन पाइने

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMसमाज

निर्मला हत्या प्रकरण: फेरी आन्दोलनमा होमीदै महेन्द्रनगर

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?