2026-10-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरलाई थप कडाई गर्दै विभाग, अन्तर्वार्ता उत्तीर्ण नभएका व्यक्तिले श्रम स्वीकृति नपाउने

मंसिर १०, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट हुने कामदार छनौट प्रक्रियालाई थप व्यवस्थित गर्ने भएको छ ।  म्यानपावर व्यवसायीहरुले पूर्व स्वीकृति लिई कामदार छनौट प्रकृयामा चलखेल गर्ने क्रम नरोकिएकोले नयाँ व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

 एउटा म्यानपावर व्यबसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रम स्वीकृति निकालिदिने छनौट प्रकृयामा समावेशै नभएकाहरुको पनि श्रम स्वीकृति निकाल्ने वा एउटा व्यवसायीले श्रम छनौट गरी अर्कोले श्रम स्वीकृति निकाल्ने प्रवृत्ति देखिएको छ, महानिर्देशक भुसालले भने ‘कामदार ठगिने वा उजुरीमा कारवाही प्रकृयामा समेत कठिनाई आउने अवस्थाको अन्त्य गर्न अन्तर्वार्ताको मिति, अन्तर्वार्ता वा छनौट प्रकृयाबाट उत्तीर्ण भएका कामदारहरुको विवरण अनिवार्य रुपले विभागको वेभसाइटमा राख्नुपर्ने व्यवस्था लागू गर्दैछौं । 

अन्तिम श्रम स्वीकृति दिंदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गर्न लागेका छौं,  उनले भने ‘त्यसका लागि तयार गरिएको मोड्यूल छिटै कार्यान्वयनमा आउनेछ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु