2026-10-16 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण विष्टको सपना साकार, २ श्रमिकका आश्रित परिवारले पाए मासिक पेन्सन

मनोज पराजुली, मंसिर ११, काठमाडौँ । सामाजिक सुरक्षा योजनामा आवद्ध भएर मृत्यु भएका श्रमिकका परिवारले अन्तिम संस्कार खर्च र निवृत्तिभरण योजना अन्तर्गत मासिक पेन्सन पाएका छन् । दोश्रो सामाजिक सुरक्षा दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोषमा सूचीकृत भएर मृत्युवरण गर्न पुगेका २ श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सहायता उपलब्ध गराएका हुन् ।

क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा. लि. मा कार्यरत मकवानपुरका योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोश क्याफेमा कार्यरत काभ्रेका प्रकाश मोक्तानका परिवारले कोषबाट पाउने सुविधा आज उपलब्ध गराइएको हो  । मोक्त्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । 

योजनामा योगदान गरेको रकमको आधारमा रुपेन्द्रका श्रीमती  सुस्मिता क्षेत्रीले मासिक १७ हजार र प्रकाशको परिवारले मासिक १० हजार २ सय रुपैयाँका दरले आजीवन पेन्सन पाएका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु