2026-10-16 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम रोजगार पत्रकार समुह गठन

पुस २, काठमाडौँ । श्रम रोजगार बिटमा क्रियाशील पत्रकारहरुको सक्रियतामा श्रम रोजगार पत्रकार समुह गठन भएको छ । देशपरदेश डट कमका सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समुह गठन भएको हो ।

समुहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट कमका मनोज पराजुली र कोषाध्यक्षमा गोरखापत्र दैनिकका सिता शर्मा  रहेका छन् । त्यस्तैगरि सदस्यहरुमा कारोबार दैनिकका गोपाल संग्रौला, अनलाइनखबरका रविन्द्र घिमिरे, उज्यालो नेटवर्कका संजिता देवकोटा, द काठमाडौँ पोष्टका चन्दन कुमार मण्डल, स्वतन्त्र पत्रकार रीतु थेवे र उजिर कार्की रहेका छन् ।

पत्रकारहरुको क्षमता विकास गर्नको लागि समुह गठन गरिएको अध्यक्ष न्यौपाने बताए । श्रम रोजगारको मुद्दामा सरोकार वाला निकाय विच साझा मन्चमा गहन छलफल नभएको अवस्थामा सो कार्यका लागि समुहले समन्व्य भुमिका खेल्ने उनले बताए ।

नवगठित समुहलाई बैदेशिक रोजगार बोर्डका कार्यकारी राजन श्रेष्ठ, मानव अधिकार आयोगका सदुप सुदिप पाठक, बैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई, आइएलओकि नेहा चौधरी,  बसन्त कुमार कार्कीले शुभकामना दिएका छन् । त्यस्तै गरि विनरककि पनम थपलिया, सामीबाट रोनी प्रधान, पिएनसीसी कुल प्रसाद कार्की, पिपुल फोरमका कृष्ण न्यौपानेले संस्थागत रुपमा पत्रकार समूह गठन भएकोमा बधाई दिएका छन् ।

त्यस्तैगरि नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका अध्यक्ष बिष्णु गैरेले समुहसँग सहकार्य गरि काम गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु