2026-07-26 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबैधरुपमा मलेसियामा रहेका नेपाली कामदारलाई घर फर्कने अन्तिम समय सिमा आज र भोलि

पुस १४, काठमाडौँ | अबैधरुपमा मलेसियामा रहेका नेपाली कामदारहरुलाई स्वदेश फिर्ताका लागि त्यँहाको सरकारले दिएको समय सिमा (आम माफी )भोलि सकिन लागेको छ | डिसेम्बर ३१ अर्थात पुस १५ गते सकिन लागेको हो |

 मलेसियन सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई  घर फिर्ताका लागि आममाफी दिएको थियो | जनवरी १ पछि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपाली माथि कडा कदम चाल्ने बताएको छ | मलेसिया स्थित नेपाली दुतावासले पनि अबैधरुपमा मलेसियामा रहेका कामदारलाई स्वदेश फर्कन आग्रह गरिसकेको छ | मलेसियन सरकारले दिएको आम माफी कार्यक्रमको जति सक्दो फाइदा लिन दुतावासले अनुरोध गरेको हो |

नेपाली कामदारका लागि मलेसिया एक आकर्षक गन्तब्य बने पनि थुप्रै अबैधरुपमा नेपाली कामदार बसेको मलेसियन सरकारले आशंका गरेको छ | जसका लागि मलेसियाले स्वदेश फिर्ताका लागि माम माफी दिएको थियो उक्त आम माफी भोलि सकिदै छ |

हेर्नुहोस मलेसिया स्थित नेपाली दुतावासको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ