2026-10-16 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा १५ दिन अघि दुबई पुगेका १० जना नेपाली अलपत्र

पुस १८, काठमाडौँ | बैदेशिक रोजगारीका क्रममा १५ दिन अघि दुबई गएका १० जना नेपाली अलपत्र परेका छन् | सम्झौता अनुसारको काम र पारिश्रमिक नदिएको र खान बस्नसमेत नपाएको उनीहरुको भनाई छ | 

 रिलाइबल र जीसीडी मेनपावर कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् | उनीहरुबाट म्यानपावर कम्पनीले एयरोलिंक कम्पनीको काम भन्दै एक लाख ३० हजार रुपैयाँ लिएको थियो | तर उनीहरुलाई सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् |

उदयपुरका रामनरेश चौधरी, सुनसरीका लिबछ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, उदयपुरका मोहन घिमिरे र कैलालीका अनिल साहगायत दुबईमा अलपत्र परेका हुन् | कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाउने गरेको तर खान र बस्न समेत नदिएपछि उनीहरु अन्य नेपाली कामदारको सरणमा बसिरहेका छन् |

घर फर्कनका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दा समेत धम्क्याउने गरेको उनीहरुको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु