By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    35 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: महिलाको रोजाइमा पहिलो श्रम गन्तव्य कुवेत, स्वीडेनको श्रम स्वीकृति लिनेमा महिला मात्रै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > महिलाको रोजाइमा पहिलो श्रम गन्तव्य कुवेत, स्वीडेनको श्रम स्वीकृति लिनेमा महिला मात्रै
काठमाडौँ - KTMबैदेशिक रोजगार

महिलाको रोजाइमा पहिलो श्रम गन्तव्य कुवेत, स्वीडेनको श्रम स्वीकृति लिनेमा महिला मात्रै

साझासवाल
Last updated: February 3, 2020 9:20 am
साझासवाल
4 Min Read
Share

मनोज पराजुली । माघ २०, काठमाडौं । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको पहिलो रोजाइमा कुवेत पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनमा अनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका हुन् । 

वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यहरुमा कतार, साउदी अरबिया, यूएई, मलेसिया रहेका छन् । तर महिलाको हकमा भने त्यस विपरित प्रमुख गन्तव्य कुवेत रहेको छ । गतवर्ष व्यक्तिगत श्रम स्वीकृति लिने कुल १ लाख १५ हजार ३९८ मध्ये २७.६ प्रतिशत अर्थात ३१ हजार ८२० महिला रहेका छन् । पुन: श्रम स्वीकृति लिनेमा महिलाहरुको संख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ, कुल १५ लाख ८७ हजार ६५४ पटक पुन : श्रम स्वीकृति लिएकोमा महिलाको संख्या ६४ हजार ५०७ रहेको छ ।

कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा ५ हजार १५१ महिला गएकोमा व्यक्तिगत रूपमा जानेको संख्या २० हजार २८७ रहेको छ । नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या धेरै देखिएको छ, जुन देश गएपनि महिलाहरु घरेलु कामदार वा केयर गिभरको रुपमा गएको देखिन्छ । गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदन अनुसार पनि सबै भन्दा बढी महिलाको मृत्यु हुने देश कुवेतमा परेको थियो जहाँ ५ जना, युएईमा ४ जना महिलाको मृत्यु भएको थियो ।

देशगत हिसाबले व्यक्तिगत श्रम स्वीकृति लिनेहरूमा महिलाको संख्या उल्लेख्य देखिएको छ । कुबेतमा घरेलु कामदारमा जाने नेपाली महिलाहरूको संख्यालाई छोड्ने हो भने जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा श्रम स्वीकृतिमा जाने संख्या धेरै रहेका छन् । स्वीडेनमा व्यक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिला मात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्याक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशत भन्दा बढी रहेको देखिन्छ । व्यक्तिगत श्रम स्वीकृति लिने नेपाली महिलाहरूको जिल्लागत विवरणको तथ्यांक विश्लेषण गर्दा ५ वटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमश श्रम स्वीकृति लिनेमा अगाडी रहेका छन् । यि मध्ये ५० प्रतिशत महिला झापाका रहेका छन् । 

वैदेशिक रोजगारीमा जाने महिलाहरुको कुल संख्याको विश्लेषण गर्दा केहि पहाडबाट बसाइ सरेर मिश्रित समुदायको बसाइ भएका तराइका जिल्लाहरु बाहेक वागमती प्रदेशका जिलाहरुको नै बाहुल्यता रहेको पाइएको छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल १ लाख ३२ हजार ९९५ महिला मध्ये ९२.३ प्रतिशत त केवल १० वटा जिल्लाले नै ओगट्छ । जसमध्ये काठमाडौं र मकवानपुर जिल्लाबाट १५/१५ प्रतिशत, झापा १७.३४, सिन्धुपाल्चोकका १३.९४ प्रतिशत रहेको छ ।

सीप बिना नै विदेश 

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आएपनि विदेश जाने आधिकांश महिला नै सीप र दक्षताका हिसाबले कमजोर रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीप, दक्षताका हिसाबले कमजोर रहेको पाइएको हो । वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । 

कुल महिलाको ५८.८४ प्रतिशत महिला कुनै सीप र दक्षताबिना नै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको संख्या ०.०६ प्रतिशत अर्थात ६१ जनामात्र रहेको पाइएको छ । यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको संख्या ०.०५ प्रतिशत अर्थात ७८७ रहेको पाइएको छ । बिगत ३ वर्षमा पेशाविद्को रूपमा श्रम स्वीकृति लिएका गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात २९४ हुदा सोही पेशामा जाने पुरुषको संख्या ०.११ प्रतिशत अर्थात १ हजार ७४५ रहेको छ । संख्याको हिसाबले उच्च दक्षतायुक्त र पेशागत रूपमा विदेश जाने महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको भएपनि समग्र प्रतिशतमा महिला अगाडी देखिएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोना भाइरस सङ्क्रमण पछि मानिसको शरीरमा यस्तो देखा पर्छ
Next Article घरमा सुतिरहेको अवस्थामा युवतीमाथि बलात्कार, विमानस्थलबाट पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखोटाङ्ग - KTGसमाज

दुम्सी मार्ने क्रममा आमाको मृत्यु, ११ बर्षिय छोरा अर्धचेत

57 years ago
काठमाडौँ - KTMसमाज

आज सुन चाँदीको मूल्य कति छ ? हेर्नुहोस

57 years ago
काठमाडौँ - KTMप्युठान - PTNसमाज

पहिरो प्रभावित क्षेत्र प्युठानमा राहत सामग्री पुर्याउन कठिनाइ

57 years ago
काठमाडौँ - KTMभिडियो

अन्जु पन्तकी दिदी २० बर्षदेखी कोठाभित्रै, घरमा पुग्दा रुवावासी, आमाको हालत हेर्न सकिएन (भिडियो)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?