2026-10-17 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस : खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासको आग्रह

फागुन १८, काठमाडौँ | चिनको हुब्रे प्रान्तबाट फैलिएकियो कोरोनाभाइरसले विश्वभरी महामारीको रुप लिएको छ | हाल सम्म विश्वका ५० भन्दा बढी देशमा कोरोनाभाइरसको सक्रमण फैलिसकेको छ | चिन हुँदै, अमेरिका,अस्ट्रेलिया, जापान,इटाली लगायतका देशमा मानिसहरुको ज्यान समेत गइसकेको छ |

त्यस्तै खाडी मुलुकहरुमा समेत कोरोनाको उच्च जोखिम रबढेको छ | त्यँहा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे दुतावासले चिन्ता व्यक्त गरेको छ  |कोरोनाभाइरसको सक्रमण फैलिन सक्ने देशमा दुतावासहरुले सुचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका छन् |

बहराइन र कुवेतमा रहेका नेपालीलाई दुतावासले सतर्कता अपनाउन आग्रह गरेको छ | सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) अनुरोध गरेको छ |

यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्न दुतावासले भनेका छन् | बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा  कोरोनाभाइरसको सक्रमण देखिएको छ |

सरकारले नेपालीहरु रहेका देशहरुमा कोरोना सङ्क्रमण फैलिँदै गएकाले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ | शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिइसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु