2026-10-17 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रहेका नेपालीको प्रवेशाज्ञा सकिए थप्न दूतावासको आग्रह

चैत ११, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले जारी गरेको नयाँ नियमावलीअनुसार दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई प्रवेशाज्ञा अवधि समाप्त भएमा समयमै अवधि थप गर्न सूचना जारी गरेको छ । 

सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुरुप दक्षिण कोरियालगायत मुलुकबाट सीधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने यात्रुलाई यही चैत ७ गते ९२० मार्च २०२०० देखि लागु हुने गरी चैत ३० गते ९१२ अप्रिल २०२०० सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था भएको थियो । 

उक्त अवधिमा कोरियामा प्रवेशाज्ञा सकिने ९एलियन कार्डबाहेक० नेपालीले सक्कल राहदानी तथा परिचयपत्र लिएर र अन्य छोटो अवधिको प्रवेशाज्ञामा कोरियामा रहेका नेपाली  स्वदेश फिर्ती हवाई टिकट लिईसकेकासमेतले नेपाल प्रवेशमा प्रतिबन्ध लागेकाले सो अवधिसम्म प्रवेशाज्ञा समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी प्रवेशाज्ञा थपका लागि आवेदन गर्न सक्ने दूतावासले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु