2026-10-17 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १ करोड सहयोग गर्ने

चैत १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रकम जम्मा गर्ने निर्णय गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड) को व्याजबाट प्राप्त हुने रकम मध्ये १ करोड रुपैंया उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित श्रेष्ठले साझा सबाललाई जानकारी दिए ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर कामदार विदेश पठाउने संख्याका आधारमा नगद र बैंक ग्यारेन्टी गरि २ करोड, ४ करोड र ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । सोहि अनुरुप  म्यानपावर कम्पनीले ४ अर्व ३३ करोड नगद धरौटी राखेका थिए । उक्त नगद धरौटी रकमको १० प्रतिशत बराबर हुन आउने रकम ९५ करोडको (हालसम्मको) २५ प्रतिशत व्याज व्यवसायिक कल्याणकारी कोषमा आउने रकमबाट नै सरकारले खडा गरेको कोषमा रकम राख्ने निर्णय गरिएको श्रेष्ठले बताए ।

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ । विश्वका महामारीको रुपमा कोरोना संक्रमण देखिईसकेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव देखिएकोले कोषको रकमलाई सरकारी कोषमा गरि सरकारलाई सहोयोग गर्न लागिएको उनले बताए ।  त्यस्तै अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको उनले बताए । 

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ । विश्वका १ सय ९८ देशमा संक्रमण देखिंदा नेपालमा पनि ३ जनामा कोरोना संक्रमण देखिईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु