2026-10-17 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज अवधि दुई साता थपियो

चैत २८, काठमाडौँ । मलेशिया सरकारले आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज (एमसीओ) दुई साताका लागि थप गरेको छ । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले देशवासीका नाममा सम्वोधन गर्दै एमसीओ आगामी अप्रिल २८ सम्म जारी रहने घोषणा गरेका हुन् ।

एमसीओ जारी रहेपनि धेरै औद्योगिक क्षेत्रहरु भने खुल्ला गर्ने र यसको घोषणा छिट्टै हुने उनले बताएका छन् । स्वास्थ्य अधिकारीहरुको सल्लाह अनुसार नै एमसीओको समय बढाएको प्रधानमन्त्री यासिनले बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मलेशियालाई एमसीओ हटाउन हतार नगर्न मलेशियालाई सल्लाह दिएको थियो ।

यसैविच मलेसियास्थित नेपाली दुतावासले पनि मलेसिया सरकरले आवागमन नियन्त्रण आदेशको पालाना गर्न मलेसियामा रहेका नेपालीहरुमा अनुरोध गरेको छ । मलेशियामा हालसम्म कोभिड १९ का कारण ६७ जनाले ज्यान गुमाएका छन् ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु