2026-10-17 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर फर्किने आप्रवासी कामदारबाट कोरोना संक्रमण फैलिनसक्ने विश्व बैंकको चेतावनी

चैत्र ३०, काठमाडौं ।  विश्व बैंकले स्वदेश फर्कने आप्रबासी कामदारबाट कोरोना भाइरस संक्रमण फैलिसक्ने चेतावनी दिएको छ । घर फर्किने कामदारका कारण अहिलेसम्म कोरोना नफैलिएका ठाउँमा पनि कोरोना सक्रमण आधार बन्नेसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन विश्व बैंकले आग्रह गरेको छ ।

‘दक्षिण एशिया विश्वको सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो । विशेष गरी शहरी क्षेत्रमा धेरै मानिसहरु बस्ने भएकाले घरेलु संक्रमण रोक्नु एउटा भब्य चुनौती रहेको छ’ बैंकको रिपोर्टमा भनिएको छ ।

आप्रवासी कामदारको चलायमानले विभिन्न शहर र गाउँमा सजिलै कोरोना भाइरस बाहकको रुपमा काम गर्न सक्छ, विश्व बैंकको साउथ एशिया इकोनोमिक अपडेटः इम्प्याक्ट अफ कोभिड- १९ रिपोर्टमा उल्लेख गरिएको छ ।बैंकले लकडाउन नीतिका कारण विश्वभर करौडौ आप्रवासी कामदार प्रभावित भएको जनाएको छ । दैनिक ज्यालादारीमा काम गर्ने ती कामदारले काम नपाएका कारण पैदल भएपनि आफ्नो घर फर्कन पर्ने अवस्था आएको बैंकले जनाएको छ ।

प्रारम्भिक अध्ययनले भारतमा अत्याधिक आप्रवासी रहेका क्षेत्रमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको देखाएको समेत बैंकले जनाएको छ । अत्याधिक आप्रवासी हिडने क्षेत्रमा पुर्ण स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाउन समेत विश्व बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु