२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा रहेका नेपालीहरुलाई अनिवार्य विवरण टिपाउन दुतावासको अनुरोध (फर्म भर्ने तरिकसहित)

१४ बैशाख २०७७, आईतवार ०८:१५

बैशाख १४, काठमाडौं । ओमानस्थित नेपाली दुतावासले ओमानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप बिबरण संकलन शुरु गर्न लागिएको दुतावासले जनाएको छ । 

दूतावासले आफ्नो विवरण भर्नको लागि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गई फारम भर्न सकिने जनाएको छ ।  यसका लागि दिईएको लिंक खोली आफ्ना बिवरणहरू भरीसके पछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नु पर्नेछ । तपाईले उपलव्ध गराउनु भएका सूचनाहरू गोप्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य