2026-10-17 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिसा सकिएका आप्रवासी कामदारले १४ दिनभित्र मलेसिया छाड्नुपर्ने

बैशाख २७, काठमाडौं । मलेसिया सरकारले जनवरी १, २०२० देखि भिषा समाप्त भएका विदेशी नागरिकहरुलाई मुभमेण्ट कन्ट्रेल अर्डर (एमसीओ) को अवधि समाप्त भएको १४ कार्यदिन भित्र हवाई टिकट सहित आफ्नो मुलुक फिर्ता हुन सुचित गरेको छ । क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार यसरी फिर्ता हुन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप काजगात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना तिर्नु पर्ने छैन ।

दूतावासले एक सुचना जारी गर्दै एमसीओको अवधि शुरु हुनु पहिले वा एमसीओ लागु भएको अवधिमा भिषा समाप्त हुनेहरुले भिषा नियमति गर्नुपर्ने भएमा एमसिओको अवधि समाप्त भएको ३० कार्यदिन भित्र गर्न पाउने जानकारी दिएको छ । तर यसरी भिषा नियमित गर्नुपर्नेहरुले सम्वन्धित कार्यालयमा अग्रिम समय लिएर मात्र गर्न सक्नेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफू कार्यरत कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

मलेसियामा हाल जारी एमसीओ आगामी मे १२ तारिखमा सकिंदैछ । सो पश्चात एमसीओ जारी नभएमा त्यसको १४ कार्य दिन (विचमा पर्ने सार्वजनिक विदा बाहेकका दिनहरु) भित्रमा भिषा सकिएकाहरु स्वदेश फर्किसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु