२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

२०७७, १० जेष्ठ शनिबार ०६:३२

जेठ १०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा आफ्नो विवरण उपलब्ध गराउन मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ ।

मलेसियामा रहेका नेपाली नागरिकहरु  तत्काल नेपाल फर्कनु पर्ने अवस्था भएमा आफ्नो विवरण संकलन फारम अंग्रेजीमा भर्न दुतावासले अनुरोध गरेको हो । यो फारम पहिले भरिसकेकाहरुले पुनः नभर्न दुतावासले अनुरोध गरेको छ । विवरण प्रदान गर्न फारमको यो लिङ्कमा क्लिक गर्नुहोस ।

 दूतावासका अनुसार मलेसियामा ५५ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । सरकारले अन्तराष्ट्रिय उडान बन्द गरेका कारण समस्यामा परेका नेपालीहरु विभिन्न देशबाट स्वदेश फर्कन पाएका छैनन् । विदेशमा समस्यामा परेकाहरुलाई नेपाल फर्कन अन्तिम तयारी गरेको छ, तर कहिलेबाट नेपाल फर्काउने निर्णय गरिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ