साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/>

2026-09-03 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहुहुन्छ भने तपाइहरुलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने तयारी गरेको छ । 

व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने कामदारले अनलाइन मार्फतनै स्वास्थ्य परिक्षणको रिपोर्ट, अभिमुखिकरण तालिमलगायत सबै कागजात बुझाउन सकिने विभागले जनाएको छ ।

यसका लागि सम्बन्धीत निकायसँग लिंक गराउने र सफ्टवयर निर्माणको काम भईरहेको विभागले जनाएको छ । अहिले विभागको ताहचाल कार्यालयमा घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । त्यसैले श्रम स्वीकृतिलाई व्यवस्थित र सरल बनाउन विभागले अनलाइनको तयारी गरेको जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन