2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल फर्किन चाहनेहरुलाई अत्यन्त जरुरी सूचना

जेठ २३, काठमाडौँ । मलेसियाबाट नेपाल फर्कन चाहनेहरुले आफ्नो विवरण अध्यावधिक गर्नको लागि मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । दुतावासले एक सूचना जारि गर्दै यसअघी विवरण भरेकाहरुले पनि पुन फर्म भरि विवरण टिपाउन अनुरोध गरेको छ ।

दुतावासद्वारा जारी सुचनामा भनिएको छ ”यस दूतावासले यस अघि जारी गरेको अनलाईन फारममा धेरै जनाले आफ्नो विवरण भर्नु भएकोमा हामी आभारी छौ। सो विवरणको आधारमा विभिन्न मुलुकबाट नेपाल फर्कन चाहेका आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड-१९ को वढ्दो प्रभाव समेतलाई मध्य नजर गरी नयाँ विवरण लिनु परेकोले पुनः निम्न अनुसारको विवरण उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछौ। पुनः फारम भर्नु परी तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।” फर्म भर्नाको लागि मलेसियाबाट नेपाल फर्कने दर्ता फारमको यो लिंकमा क्लिक गर्नुहोला ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु