2026-10-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा बेरोजगार भएका नेपालीले अनलाइनमार्फत् काम खोज्‍न सक्‍ने

जेठ २८, काठमाडौं । बहराइनमा रोजगारी खोजिहेकाहरूका लागि त्यहाँको श्रम बजार नियामक अख्तियारले आफ्नो वेभसाइटमा पूर्ण विवरण पेस गर्न आग्रह गरेको छ । 

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनको जारी वेभसाइटमा आफ्नो श्रमसम्बन्धी दक्षता र क्षमता खुल्ने व्यक्तिगत विविरण पठाउनेले रोजगारी पाउनेछन् । 

रोजगारी गर्न चाहनेले वेभसाइटमा विवरण उपलब्ध गराएको आधारमा रोजगारदाताहरूले आवश्यक जनशक्तिसँग सम्पर्क गर्न सक्नेछन् । यसै बिषयमा दुतावासले नेपालीहरुलाई ध्यानाकर्षण गराउदै कामको खोजीमा रहेका नेपाली कामदारले पनि आफ्नो  व्यक्तिगत विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

काम खोज्ने वेबसाइट: https://www.talentportal.bh/ 

वेबसाइटमा गई साइन अप गरेर आफ्नो विवरण भर्न सकिन्छ । वेबसाइटमा विवरण भर्दा तपाईंसँग के अनुभव छ ? यदि राम्रो अनुभव छ भने राम्रो तलब सुबिधा पाउने रोजगार पाउन सकिन्छ । वेबसाइटमा तपाइले आफ्नो बायोडाटा अपलोड गर्न सक्नुहुन्छ । यसले बहराइनमा बेरोजगार बनेका केहि नेपालीहरुलाई सहज हुने आशा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु