2026-11-25 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट १६ र १८ गते उड्ने भनिएका निर्धारित चार्टर्ड उडानहरु स्थगित

असार १, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाल एयरलाइन्स मार्फत हुने चार्टर्ड उडानहरु स्थगित भएका छन् । युएईबाट नेपाल एयरलाइन्सले भोली १६ गते र १८ गते उडानहरु तय भएको थियो । तर प्राविधिक कारण देखाई ति उडानहरु स्थगित गरिएका छन् ।

युएई स्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ ‘संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलवार र असार ४, विहीवार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडानहरू प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ ।’ 

दुतावासले तत्काल हुने तय भएका दुई उडान के कारण स्थगित गर्यो भन्ने बारेमा खुलाएको छैन ।

पछिल्लो पटक सरकारले युएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपालसम्मको लागि चार्टर्ड उडान शुल्क ३६० डलर कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै