By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
6 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
6 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
7 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
8 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
11 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: विदेशमा अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विदेशमा अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेशमा अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

साझासवाल
Last updated: June 15, 2020 3:21 pm
साझासवाल
6 Min Read
Share

असार १, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानँकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमवार एक पत्र मार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको छ । संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार  प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।

संघले विदेशमा अलपत्र परेका व्यक्तिहरुको  उद्दारको लागि सरकारको तर्फबाट  चाल्नु पर्ने कदमको बारेमा बुँदागत रुपमा सुझाव दिएको छ ।

संघले चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न, देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट मार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।

प्रेस बक्तब्यको पूर्णपाठ

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारणले संसारका विभिन्न ठाउँमा लाखौँ नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरु मध्ये अधिकांश नेपालको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्याउने वैदेशिक रोजगारी कामदारहरु छन् भने बाँकी मानव तस्करले अलपत्र पारेका, आफन्तलाई भेटन गएर अड्किएका, खर्चविहिन विद्यार्थीहरु तथा भिजिट भिसामा रहेका व्यक्तिहरु छन् ।  यस विषम परिस्थितिमा अलपत्र परेका मध्ये करिब २४ हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको सैद्धान्तिक निर्णय स्वागत योग्य छ । यस निर्णयको कार्यान्वयनको चरण समेत सुरु भइसकेकोप्रति हामी आभारी छौँ । यस प्रक्रियालाई थप तीव्रता दिन आग्रह गर्दछौँ । अलपत्र परेका व्यक्तिहरुको  उद्दारको लागि सरकारको तर्फबाट देहाय बमोजिमका कदम यथाशक्य छिटो चाल्न विन्रम अनुरोध गर्दछौँ ।

१. गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुको राहत एवं सहयोगले गाँस बाससम्मको जोहो गरिरहेका अलपत्र ती सबै नेपालीले  हालकै अवस्थामा  नेपाल सरकारले तोकेको सामान्य समयको भन्दा पनि धेरै महँगो भाडा तिरेर नेपाल फर्कन असम्भव छ । श्रम स्वीकृति बाहेक अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीहरुलाई पनि स्वदेश फर्काउन दूतावास तथा संघको सहकार्यमा सस्तोमा चार्टर उडान गर्ने  व्यवहारिक र सहज व्यवस्था मिलाउन आग्रह गर्दछौँ ।

२. अधिकांश कामदारसँग कोरोना कहर सुरु हुनु पुर्व नै रोजगारदाता कम्पनिले व्यवस्था गरिदिएको टिकट हातमा भएको र चार्टर उडानमा फर्कदा सो टिकट खेर जाने र विश्वका अधिकांश देशहरुमा नियमित उडान नै सञ्चालन हुन् सुरु भइसकेकोले वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरुमा सिमित संख्यामा मात्रै भएपनी नियमित उडान सञ्चालन गर्न अनुरोध गर्दछौँ ।  नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने, भाडादर कम हुने तथा नेपालमा अड्किएका अन्य कामदारहरु पनि विदेश फर्कने बाटो खुल्ने तर्फ ध्यानाकर्षण गराउँदछौँ ।

३. मानव तस्करको कारणले विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न आग्रह गर्दछौँ ।

४. क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरुमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्दार उडानको व्यवस्था गर्न सकिने जानकारी गराउँदछौँ ।

५. फर्कने क्रममा एयरपोर्टसम्म धेरै टाढाबाट यात्रा गर्नुपर्ने व्यक्तिहरुको लागि सम्बन्धित देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाइदिन  आग्रह गर्दछौँ ।

६. पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरुबाट सम्बन्धित देशका  FIT TO FLIGHT सर्टिफिकेट अनुसार फिर्ता आउने व्यवस्था गरियोस् ।

७. कुवेत बाहेक अन्य देशहरुमा पनि आम माफी पाएर सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गरियोस् ।

८. विभिन्न कारणले सम्बन्धित देशको नियम अनुसार बिना इजाजत श्रम गरिरहेका (Undocumented Migrants workers) कामदारहरुलाई उक्त देशको कुटनीतिक निकायसँग सहकार्य तथा अनुरोध गरि आम माफी (Amnesty) दिलाउने प्रबन्ध तुरुन्त गरियोस् ।

९. गर्भवती, नाबालक एवं बालबालिका सहित अन्य महिला, अशक्त तथा कोरोना बाहेक अन्य रोगले पिडित व्यक्तिहरु, परिवारलाई भेट्न अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा युरोप लगायतका देशमा आएका नेपालीहरुलाई प्राथमिकताको आधारमा उद्दार गरियोस् ।

१०. विभिन्न देशमा कार्यरत भई हाल नेपालमा छुट्टीमा रहेका वैदेशिक रोजगारी कामदारहरुलाई रोजगारमा फिर्ता हुन श्रम स्वीकृत तथा अन्य सुविधा सञ्चालन गरियोस् ।

११. वैदेशिक रोजगारको क्रममा कोरोना बाहेक अन्य रोगले विदेशमा मृत्युवरण गरेका सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गरियोस् ।

१२. संघले एकल रुपमा प्रदान गरिरहेको राहत कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सरकारले संघसँग हातेमालो गर्न अति आवश्यक भइसकेकोतर्फ ध्यानाकर्षण गराउँदछौँ । अन्यथा संघले जम्मा गरेको सिमित श्रोत सकिने र पिडितहरु भोकै सडकमा सुत्नुपर्ने अवस्था आउने भएकोले यसतर्फ तुरुन्तै ठोस पहलकदमी लिइयोस् ।

१३. वैदेशिक रोजगार ऐन २०६४ को कल्याणकारी कोष प्रयोग तथा सञ्चालन कार्यविधि दफा ३३ ख तथा नेपाल फर्काउने कार्यविधि दफा ७५ मा करार बमोजिमको सुविधा नपाएर तथा महामारीले विदेशमा अलपत्र परेका श्रम स्वीकृति लिएर गएका नेपालीहरुलाई नेपाल फर्काउने जिम्मेवारी वैदेशिक रोजगारीमा पठाउने एजेन्सी तथा रोजगार दाताको हुनेछ भनि उल्लेख रहेको स्मरण गराउँदै सो व्यवस्था अनुरुपको जिम्मेवारी बहन गराउन सम्बन्धित मन्त्रालय स्तरबाटै पहल गरियोस् । यसका साथै सम्बन्धित देशको दूतावासहरुलाई समेत यस विषयमा पहलकदमी लिन सचेत गराइयोस् । अन्यथा, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फिर्ता गराउनु पर्ने अवस्था सिर्जना हुने भएकोले यस सम्बन्धमा यथाशक्य छिटो ठोस कदम चाल्न अनुरोध गर्दछौँ ।

माथि उल्लेखित समस्या समाधानको लागि संघ सरकारसँग सहकार्य तथा हातेमालो गर्न सदैव तैयार रहेको जानकारी दिलाउँदै उद्दारको काम तुरुन्त सञ्चालन गर्न अनुरोध गर्दछौँ ।

भवदीय

कुमार पन्त

अध्यक्ष

एनआरएनए

डा. बद्री के. सी.

उपाध्यक्ष,

वैदेशिक रोजगार तथा एनआरएन कल्याणकारी  विभाग

Share This Article
Facebook Email Copy Link Print
Previous Article युएईबाट १६ र १८ गते उड्ने भनिएका निर्धारित चार्टर्ड उडानहरु स्थगित
Next Article आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गा-मुढा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

दुबई, कतार र मलेसिया लगाएतका देशहरुको पैसाको मुल्य बढ्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

8 months ago
काठमाडौँ - KTMपर्बत - PBTराजनीति

बामगठबन्धनका नेताद्धय प्रचण्ड र ओली आज पर्वतमा

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?