2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट २४ शव ल्याइँदै, कुन देशका क-कसको शव ल्याईदैछ ? (सूचीसहित)

असार ५, काठमाडौँ । शुक्रबार कतारबाट मात्रै २० जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएर सम्बन्धित देशमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको शव ल्याउन लागिएको हो ।  

बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कतारबाट २०, कुवेतबाट दुई, युएईबाट एक र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । 

कतारबाट ल्याइने २० जनाको शव कतार एयरवेजमार्फत ल्याईदैछ । शवको साथमा ४३ जना नेपाली पनि ल्याईदैछ । कतारबाट ल्याइने नेपालीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । 

वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ?

कतारबाट 

१. महमुद अलमान मुसलमान, कपिलवस्तु  

२. मुस्ताक साइक, सर्लाही

३. रुपेशकुमार मण्डल, सिरहा

४. कुम्बा तामाङ, लमजुङ

५. भक्तबहादुर थापामगर, बाँके

६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी

७. युवराज अधिकारी, मोरङ

८. मीनबहादुर थापा, भोजपुर

९. नरबहादुर कामी, सुर्खेत

१०. मंगलबहादुर तामाङ, भोजपुर

११. सुकराम थारु, बर्दिया

१२. अरुणकुमार पंजियार, सर्लाही

१३. शिवशंकर राउत, महोत्तरी

१४. चुतर्वा मण्डल, धनुषा

१५. जितेन्द्र थापामगर, मकवानपुर

१६. यामबहादुर थापा, रुपन्देही

१७. कासिदेव यादब, सिराहा

१८. सधोवाका पासवान, सर्लाही

१९. अनिल चौधरी, महोत्तरी

२०. मनोज पासवान, सर्लाही

कुवेतबाट

१. सोनि तामाङ, नुवाकोट

२.मानव आले, सङ्खुवासभा

साउदीबाट

१.भैरब बहादुर बस्नेत

युएईबाट

१. पेम्बा नुर्बु शेर्पा, सोलु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु