कुवेतमा एक नेपालीको मृत्यु

साझासवाल
1 Min Read

असार १२, दोहा | रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका  सिन्धुपाल्चोकका बिश्व कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

विगत लामो समयदेखी कुवेतमा काम गर्दै आएका उनको उपचारको क्रममा फर्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

कुवेतमा बसेर अबैधानिक रूपमा काम गर्दै आएका उनको मृत्यु भएपछि आवश्यक पकृया पुर्याएर शवलाई नेपाल पठाउने तयारी भैरहेको दूतावास जनाएको छ । मृतक श्रेष्ठको श्रीमती पनि कुवेतमै रहेको जानकारी प्राप्त भएको छ भने घरमा एक छोरा र एक छोरी रहेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply