2026-10-17 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले खुल्छ नयाँ श्रम स्वीकृति ? श्रममन्त्री यसो भन्छन्

भदौ १४, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागे नयाँ श्रम स्वीकृति खोल्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७/७८ को लागि लक्ष्य घोषणा गर्न आइतवार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री रामेश्वर राय यादवले नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि खुल्ने जानकारी दिएका हुन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरिएको थियो । सो पश्च्यात गत असार १८ बाट सरकारले पुन: श्रम स्वीकृति खुला गरेको थियो तर नयाँ श्रम स्वीकृति हाल खुला गरिएको छैन ।

‘अहिलेको परिस्थितिमा श्रम स्वीकृति दिने विषय मन्त्रीपरिषदमा विचाराधीन छ, श्रम गन्तब्य देशमा सहज हुनासाथ र अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएपछि श्रम स्वीकृति सुचारु गछौं’ मन्त्री यादवले भने ।

सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरिसकेको  छ । नियमित उडानतर्फ विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएका छन् । त्यसैगरी नेपाल एयरलाइन्सले जापन, मलेसिया, हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइन, मलेसिया र आबुधावीमा उडान गर्ने छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु