2026-09-05 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले भन्यो ‘Lovely Keto नामक Facebook आइडीबाट गरिएको अभद्र कमेन्ट तुरून्त हटाउनु’

कात्तिक  १८,काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले सामाजिक संजालको प्रयोगका गर्दा साउदीको स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । राजदूतवासबाट हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा Lovely Keto नामक Facebook आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको हुँदा सो पोष्ट तुरून्त हटाउन सचेत दुतावासले सचेत गराएको छ । राजदूतावासद्वारा प्रकाशित सार्वजनिक सूचनामा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न दुतावासले सबैमा अनुरोध गरेको छ ।

साथै, साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्नुहुन समेत दुतावासले अनुरोध गरेको छ । स्थानीय कानूनको विरूद्द हुनेगरी  कार्य गरेका कारण केही नेपालीहरुले गम्भीर सजाय भोगिरहेको जानकारी गराउदै आफ्नो जिम्मेवारी प्रति सचेत भइ आ-आफ्नो काम गर्नुहुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल