2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा उत्कृष्ट काम गर्ने नेपालीलाई सम्मान गर्दै पुरस्कार दिईरहन्छ एक कम्पनी

कात्तिक १८, दोहा | कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने आफ्ना श्रमिकलाई नियमित सम्मान गर्दै आएको छ । यसै क्रममा यो कम्पनिमा काम गर्ने नेपालीहरुले पनि नियमित सम्मान सहितको पुरस्कार पाउदै आएका छन् । 

कम्पनीले लामो समयदेखि कम्पनीमा सेवा दिने तथा उत्कृष्ट कार्य गर्ने कामदारलाई पुरस्कार स्वरूप सम्मान सहित १५ हजार रियालका दरले पुरस्कार समेत दिदै आएको छ । यसअघि धेरै नेपालीले यसै कम्पनिबाट पुरस्कार पाउदै आएका छन् । 

पछिल्लो पटक यसै कम्पनीबाट बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदले जनही १५ हजार कतारी रियालसहित सम्मान पाएका छन् ।

कम्पनीका मालिक नासर अली अल अलीका अनुसार कम्पनीमा १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याउने कर्मचारीहरूलाई अझ बढी सफलताको प्रेरणा दिन र उनीहरूको बफादारी र प्रतिवद्धतालाई जारी राख्न सम्मान गरिएको हो । 

साथै यसै कम्पनीबाट पछिल्लो पटक १० जना कामदारलाई सुनको सिक्का सहित पुरष्कार दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु