2026-10-17 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा विदेशी श्रमिकलाई आइतबारबाट नयाँ भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने

कात्तिक २८, काठमाडौं । कतारले विदेशी श्रमिक भित्र्याउन थप निर्णय गरेको छ । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पुरा गरी उडन रोकिएका र नयाँलाई भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने निर्णय गरेको हो ।

आउँदो आईतवार अर्थात् नोभेम्बर १५ बाट सबै आप्रवासी कामदारहरुले प्रवेश अनुमति पाउने कतारको प्रसासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । यसअघि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) हरूले मात्र प्रवेश पाउँदै आएका थिए । 

आप्रवासी कामदार ल्याउन चाहने कम्पनीले कतार सरकारले तोकेको तलब तथा आवास सुविधाको मापदण्ड पुरा गरेमा मात्र निवेदन स्वीकृत हुने मन्त्रालयले जनाएको छ । नयाँ कामदारहरूको हकमा पनि कतार प्रवेशको लागि ईन्ट्री पर्मिट, होटेल क्वारेनटाइन र कतार आउनु पूर्वको कोरोना पिसीआर रिपोर्ट अनिवार्य रहने जनाइएको छ । 

कतारको यो निर्णयसँग भिसा प्रक्रिया पुरा गरेर नेपालमै रोकिएका तथा नयाँ कामदारहरूलाई कतार प्रवेश गर्ने खुल्ला भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु