2026-10-17 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन मार्फत करार पत्रको कपि कसरी निकाल्ने ? हेर्नुहोस

काठमाडौँ |  प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइट मार्फ करार पत्रको कपि सक्ने व्यवस्था गरेको छ | यस अनलाइन सेवाले कामदारलाई करार पत्र चाहिएको बेला श्रम मन्त्रालयमै पुग्नु पर्ने वा कम्पनीको सम्बन्धित निकायमा गुहार्न पर्ने समस्या हटेको हो |

निजी क्षेत्रमा कार्यरत कामदारहरुले अनलाइन मार्फत आफ्नो कामको करार पत्रको कपी निकाल्न पाउने छन् | यो सेवाले कामदार र मालिक बीचको सम्बन्धमा अझ सुधार आउने विश्वास गरिएको छ |  कपी निकाल्ने प्रक्रिया अंग्रेजी र अरबी दुवै भाषामा छ |

करार पत्र निकाल्न मन्त्रालयको वेबसाइट लिंक http://empcont.adlsa.gov.qa/मा जानुहोस | भाषा पेजको माथिल्लो भागको दायां तर्फको साइडमा लेखिएको “अंग्रेजी थिचेर परिवर्तन गर्न सकिन्छ।(यो नआए तीन वटा धर्का भएको अप्सनमा थिच्नुहोस | त्यसपछि आफ्नो आईडी वा भिसा नम्बर हाल्ने | आफ्नो नाममा निकालिएको मोबाइल नम्बर हाल्ने | त्यसपछि मोबाइलमा आएको फिन नम्बर हाल्ने | अनि डाउनलोड गर्ने |

वेभसाइटमा आफ्नो कामको करार पत्र नदेखिए कम्पनीले पत्र अपडेट नगरेको वा मन्त्रालयमा नपठाएको भन्ने बुझिन्छ | कतारमा कामको करार पत्र नयाँ काम परिवर्तन गर्न राजिनामा दिन र अन्य सरकारी कामको लागि आवश्यक पर्ने गर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु