2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाई दिन्छु भनी ५० लाख ठग्ने दुई जना पक्राउ, प्रहरीद्वारा यस्तो अनुरोध

मङ्सिर २४, काठमाडौँ | क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँची  तिलगंगा १ तल्लोटोल बस्ने रेनुका सारुसंग चिनजान भई कुरा गर्दै जादाँ क्यानडा पठाई दिन्छु भनी प्रलोभन देखाएपछि सोहि गिरोहमा फस्दै जाँदा पाल्पा माथागडी गाउँपालिका ४ घर भई काठमाडौँ नागार्जुन १६ मनमैजु बस्ने खिन्तबिर सारु ठगिएका हुन् । 

क्यानडा पठाउने भन्दै ठगि धन्दाका मुख्य योजनाकार भने भारती नागरिक रहेका छन् । भारतको पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोनले क्यानडा पठाउने भन्दै क्यानडाको नक्कली भिषा दिएका थिए । साथै नक्कली प्लेन टिकेट समेत देखाई १४ लाख ठगी गरेर ठगिमा संलग्नहरु सम्पर्क विहिन भएका थिए ।

ठगीमा पिडित सारुले दिएको उजुरीको आधारमा प्रहरीले सुरुमा फेसबुकमा जोडिएकी रेनुका सारु र भारतीय नागरिकलाई प्रकाउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 

प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले ठगीमा संलग्नहरुलाई मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको जनाएको छ । 

ठगीमा संलग्नहरुले अन्य थप तीन जना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठएर ठगी गरेको समेत बुझिन आएको प्रहरीले जनाएको छ । महाशाखा निजहरुबाट यदि कोही ठगीमा पर्नु भएको छ भने यस कार्यालयमा संम्पर्कमा आउनको लागी  अनुरोध गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु