2026-10-17 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले ल्यायो कोरोना भाइरस विरुद्धको खोप,नेपाली श्रमिकले निशुल्क पाउछन ?

पुस,७ काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप कतारले ल्याएको छ | सोमबार राति फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन ल्याएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

कतार सरकारले  पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउन थाल्ने बताएको छ | कतार  स्वास्थ्य मन्त्रालयका अनुसार, ७० वर्ष नाघेका दीर्घरोगी  र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु लाई पहिलो प्राथमिकतामा राखिने छ |

छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउनका लागि बोलाइने छ | आफ्नो देशमा रहेका सबै नागरिकलाई कतारले २०२१ भित्रमा  कोरोना बिरुद्धको खोप लगाउने बताएको छ |

यसअघि बेलायत,अमेरिका,क्यानडालगायतका देशहरुले प्रयोग अनुमति दिएर प्रयोगमा ल्याएका छन् | पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना सङ्क्रमणदेखिएकोछ | वैदेशिक रोजगारीको लागि कतारमा झण्डै चार लाख रहेका छन् |

कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिको  निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउने बताएको छ | कोरोनाभाइरसको संक्रमण अवस्थालाई रोकथाम गर्ने उदेश्यले विभिन्न देशहरुले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन,भने कोरोना भाइरस बिरुद्धको खोपलाइ पनि प्रयोगमा ल्याएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु