2026-09-04 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट कसरी पैसा पठाउँने ? यी हुन् राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स(सूचि सहित)

माघ ७, काठमाडौँ । तपाई बैदेशिक रोजगारीमा जानु भएको छ ? कसरी स्वदेश पैसा पठाउने ? यो कुरामा ख्याल राख्नुहोस, विदेशबाट नेपाल पैसा पठाउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद्ध भएका रेमिट्यान्स कम्पनीबाट मात्रै पठाउनुहोस् । 

आफूले पैसा पठाउने रेमिट्यान्स नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स होकी होइन भन्नका लागि जानकारी लिनुहोस् । सर्वप्रथम नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्नुहोस ।

नेपालका रेमिट्यान्स कम्पनीहरुसँग कारोवार गर्ने आफु रहेको मुलुकका रेमिट्यासन्स कम्पनीहरुसँग सम्पर्क गर्ने। उक्त कम्पनीहरुमा निशुल्क रुपमा अनलाईन अकाउण्ट खोलेर समेत कारोवार गर्न सकिन्छ।

नेपाल राष्ट्र बेंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीहरुको विवरण हेर्नुहोस :


\



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल