2026-10-17 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा रहेका नेपालीहरुका लागि जरुरी सूचना

माघ १५, काठमाडौँ । ओमानमा रहेका नेपालीहरुलाई त्यँहा स्थित नेपाली दूतावासले ओमान सरकारले जारीगरेका निर्देशनहरू पालना गर्न भनेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गईरहेकाले आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो । 

ओमान सरकारको कोरोनाभाइरसको अनुगमन/ मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको 27 जनवरी 202१ को निर्णयानुसार सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाईएको छ ।

दूतावासले सूचना जारी गर्दै ओमान सरकारका स्वास्थ्य निर्देशनको पालना गर्न र सतर्कता अपनाउँन भनेको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ,’नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिल गर्दछ।’

यसबारे थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं 24696177/24696883 वा हटलाईन 71592490 मा सम्पर्क गर्न  दूतावासले अनुरोध गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19)को महामारी हाल सम्म नियन्त्रणमा आएको छैन् । 

ओमान लगायत प्रायः देशहरूले यसको रोकथामको लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् भने अर्कोतिर विभिन्न मुलुकहरूमा यस भाइरस उत्त्परिवर्तित (mutant) स्वरूपहरूमा फेला परिरहेको र यि अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु