2026-10-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको एक कम्पनीद्वारा २१ हजार श्रमिकलाई कोरोना विरुद्धको खोप दिंदै

माघ १८, काठामाडौं । मलेसियाको ग्लोव्स उत्पादक कम्पनी टप ग्लोबले आफ्नो कम्पनीमा काम गर्ने सम्पूर्ण श्रमिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्दको खोप लगाउने बताएको छ । सो कम्पनीले स्वदेशीसँगै विदेशी श्रमिकलाई पनि कोरोनाको खोप उपलव्ध हुने वित्तिकै लगाइने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

टप ग्लोवका कार्यकारी अध्यक्ष लीम वीई चाईले क्वालालम्पुर स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दिपक ढकाललाई यसको बारेमा जानकारी दिए । उनले आफूहरुले कोभिड विरुद्दको खोपको प्रतिक्षा गरिरहेको र आफ्नो कम्पनीका काम गर्ने २१ हजार भन्दा धेरै श्रमिकलाई खोप लगाउन उत्सुक रहेको बताए । टप ग्लोवका ४७ वटा भन्दा बढी कारखानाहरु सञ्चालनमा छन् ।

लीमले विदेशी श्रमिकको कल्याणकारी कार्यमा कम्पनीले ध्यान दिने बताए । उनले विदेशी श्रमिकका लागि उपयुक्त बसोवासको प्रवन्ध गरिएको भन्दै राम्रो सुविधा सहित नयाँ होष्टलहरु निर्माणको कार्य पनि जारी रहेको बताएका छन् । उनले ति नयाँ होष्टलहरु आगामी दुई बर्ष भित्रमा तयार भइसक्ने बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु