2026-09-04 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रिईन्ट्री’ भिषामा स्वदेश फर्केकाहरुको भिषाको म्याद गुज्रिएमा तीन बर्ष साउदी जान नपाउने

माघ १९, काठमाडौं । ‘रिईन्ट्री’ भिषामा साउदी बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै पुनः साउदी अरेविया नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने भएको हो । साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा यस्तो व्यवस्था गरिएको बताएको साउदी अरेवियाका सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

समाचार अनुसार पुरानै रोजगारदाताकहाँ नयाँ भिषामा आउनेहरुलाई भनें यो लागु हुने छैन । साउदी अरेवियाले नयाँ नियम बनाएको समाचार सार्वजनिक भएसँगै यस विषयमा अन्यौल देखिएको थियो । तसर्थ यसका बारेमा जवाजतले स्पष्ट पारेको हो ।

पछिल्लो समयमा साउदी अरेवियाले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ । साउदीकरण अभियान अन्तर्गत विभिन्न क्षेत्रको काम केवल साउदी नागरिकका लागि मात्र सुरक्षित गर्ने नीति साउदी अरवले केहि समययता अपनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल