2026-09-04 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको टप ग्लोब्स कम्पनीले श्रमिकलाई कोरोना बिरुद्धको खोप् लगाउने

माघ २०, काठमाडौँ । मलेसियाको टप ग्लोब्स कम्पनीले आफ्ना श्रमिकलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले कार्यरत स्वदेशीसँगै विदेशी  श्रमिकलाई खोप लगाउने बताएको छ ।

टप ग्लोब कम्पनीमा २१ हजार श्रमिक कार्यरत रहेका छन् । ५ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य शुरक्षाका मापदण्ड पालना नगरेको र श्रमिको स्वास्थ्य प्रति चाँसो नदेखाएको भदै   मलेसियाका अधिकारीले टप ग्लोबको ४१ वटा उद्योगमध्ये २८ वटा बन्द गराएका थिए ।  

कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरूको बासस्थानलाई गुणस्तरीय बनाइरहेको बताएको छ । सरकारले बास्थान सम्बन्धि जारी गरेको मापदण्ड कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल