2026-10-16 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई जान लागेका युवासँग अवैध शुल्क अशुल्ने ग्रीन स्टार ओभरसिजमा विभागको छापा

माघ २३, काठामाडौं । वैदेशिक रोजगार विभागले युएई जान लागेका युवासँग अवैध शुल्क लिने ग्रीन स्टार ओभरसिज प्रा. लि. मा छापा मारेको छ । विभागको आकस्मिक अनुगमनमा खटिएको टोलीले ग्रीन स्टारका संचालक सुरज थापाले युएई जान लागेका २ युवाबाट १ लाख ९० हजार नगद लिएको अवस्थामा उनकै टेवलबाट बरामत गरेको हो । 

दोलखाका ३ युवाले दिएको विभागमा दिएको उजुरीका आधारमा विभाग टोली म्यानपावर कार्यालय पुग्दा संचालक थापा र तीन युवा संगै भेटिएका थिए । तीन जनानै युएईको एक कम्पनीमा क्लिनर कामको लागगि जान लागेका भएपनि रकम अभावका कारण २ जनाले मात्र नगद बुझाएका थिए । 

ग्रीन स्टारले आफ्नो कम्पनीबाट आएको डिमाण्डमा नभई अन्य म्यानपावर कम्पनीको नाममा श्रम स्वीकृति निकालेको पाइएको विभागका अनुगमन अधिकृत कुशल बरालले साझा सवाललाई जानकारी दिए । ग्रीन स्टारलाई आइतबार आवश्यक कागजात सहित विभाग उपस्थित हुन पत्र काटेको छ । उजुरी गर्ने तिनै जना युवालाई सरकारले तोकेकै लागतमा युएई पठाउने र अवैध रकम अशुलिमा संलग्न म्यानपावरलाई आवश्यक कारवाही गरिने बरालले साझा सवाललाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु