2026-10-16 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिक बस्ने होष्टलमा कडाई गरिंदै

माघ २७, काठमाडौँ । मलेसियाले विदेशी श्रमिक बस्ने होष्टललाई व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ । कोभिड संक्रमण फैलिन नदिन यस्तो कडाइ गरिने भएको हो । मलेसियाको संघिय मामिला सम्वन्धि मन्त्रीले विदेशी श्रमिक बस्ने होष्टल भिडभाडपूर्ण नहोस् भनेर विशेष सजगता अपनाउने बताएका हुन् ।

मन्त्री अनुआर मुसाले विदेशी श्रमिक धेरै भिडभाडयुक्त होष्टलमा बस्नुपर्ने बाध्यता नहोस् भनेर कडाई गरिने बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माकाले जनाएको छ । मलेसियाले पछिल्लो समयमा विदेशी श्रमिक बस्ने होष्टलबाट कोभिड संक्रमण फैलिन सक्ने भन्दै त्यसमा कडाई गर्ने प्रयास गर्दै आएको छ ।

होष्टल बढी भिडभाडयुक्त भएमा रोजगारदाताले निक्कै ठूलो आर्थिक जरिवाना तथा कैद सजाय समेत भोग्नुपर्ने चेतावनी सरकारले दिंदै आएको छ । यस्तै मन्त्रालयले मानव संशाधन मन्त्रालय तथा स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण क्षेत्रमा एक समयमा काम गर्न पाइने श्रमिकको संख्या समेत तोक्ने तयारी गरेको छ । 

मलेसियामा निर्माण क्षेत्रमा एकैसमयमा धेरै श्रमिकलाई काममा लगाइएका कारण कोभिडको संक्रमण फैलिएको अनुमान गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु