2026-09-04 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा रहेका नेपालीहरुका लागि राहदानी सम्बन्धी सूचना

माघ ३०, काठमाडौँ । सयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानीका लागि आवेदन दिंदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन् अनुरोध गरेको छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै फागुन २ गते देखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन दूतावासले भनेको हो । 

राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरू दूतावासको वेभसाइटमा उल्लेख गरिएको जनाएको छ । ‘कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यस राजदूतावासमा राहदानी (Passport) का लागि आवेदन दिने युएइमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मिति २०७७ फागुन २ गते आइतबारदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनुहुन हार्दिक अनुरोध गरिन्छ। दूतावासले सूचनामा भनेको छ ,’राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरूका सम्वन्धमा यस राजदूतावासको वेभसाइटमा बिस्तृतरूपमा उल्लेख गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।’

दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारीहरू कोभिड-१९ बाट सङ्क्रमित भएकाले सेवाग्राहीहरूको सुरक्षा र सुविधालाई समेत मध्यनजर गर्दै सेवालाई सकेसम्म भौतिकसम्पर्क कम गर्दै थप ब्यवस्थित, सुरक्षित र चुस्त बनाउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल