2026-10-16 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको सूचना

फागुन २०, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले राहदानी वितरण गर्ने भएको छ । दमाम र जुवेल क्षेत्रबाट राहदानी बितरण गर्ने भएकाले पूर्वी क्षेत्र (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन दिएकाहरुले नयाँ राहदानी बुझिलिन दूतावासले अनुरोध गरेको छ । 

आवेदन पेस गरेका लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझ्न पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित शुक्रबार १२ मार्च २०२१ एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टरमा बिहान ९ बजेदेखि १२ बजे उपस्थित हुनुपर्ने छ । 

दमाममा भोलि (शुक्रबा) ५ मार्च र शुक्रबार १९ मार्चमा दमाम सिको गार्डेन नजिकै वितरण गरिने दूतावासले जनाएको छ ।

हेर्नुहोस् राहदानीका लागि आवेदन दिएकाहरुको नामावली :

May be an image of text that says

May be an image of text that says

May be an image of text that says

May be an image of text that says

May be an image of text that says

May be an image of text that says

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु