2026-09-25 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियमा अबैधानिक बसेका नेपाली सहित २ सय भन्दा बढी पक्राउ

फागुन २३, काठमाडौँ । मलेसियामा अबैधानिक रुपमा बसेका नेपाली सहित २ सय भन्दा बढी विदेशी नागरिकहरु पक्राउ गरेका छन् । मलेसियन सरकारले अवैधानिक बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तिब्रता दिएसंगै पक्राउ पर्न थालेका हुन् ।

शुक्रबार प्रहरीले केहि नेपाली सहित २ सय ५ जना अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यँहाको अध्यागमन विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जना मध्ये २ सय ५ जनासँग वैधानिक कागजात नरहेको र उनीहरुलाई हिरासतमा लिइएको जनाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हिरासतमा लिइएकाहरु नेपाली, ईण्डोनेशिन तथा बंगलादेशीहरु रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरुले अपार्टमेण्टमा धेरै विदेशीहरु रहेको भन्दै उनीहरुका बारेमा रिपोर्ट गरेपछि अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा आकस्मिक जाँच गरेको थियो । 

सोहि क्रममा उनीहरुलाई फेला परेको हो । उनीहरु मध्ये अधिकांश भिसाको म्याद सकिएर पनि मलेसियामा बस्दै आएकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक