2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सरकारले जारी गरेका कोरोना बिरुद्धका मापदण्ड पालना गर्न दूतावासको अनुरोध

फागुन २६, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले कोरोनाभाइरसको महामारी कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कतार सरकारले गत ३ फेब्रुवरी २०२१ देखि कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका मापदण्डहरु जारी गरेको हो । 

सरकारले जारी गरेका उक्त मापदण्डहरुलाई पालना गर्न दूतावासले अनुरोध गरेको छ । घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनै पर्ने,घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने, घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने,कतारभित्र रहेका सबै सार्वजनिक पार्क, Public Beaches, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरुमा कुनै पनि प्रकारका सामाजिक जमघट १५ जना भन्दा बढी भेला हुन नपाईने,सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्डहरु पालना गर्न दूतावासले भनेको छ ।

यस्तै भोलि शिवरात्रीको अवसरमा दूतावास बन्द समेत रहने भएको छ । बुधबार सूचना जारी गर्दै कतार स्थित नेपाली दूतावासले शुक्रबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म राहदानी वितरण गरिने कार्यक्रम समेत जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु