2026-10-16 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन तथा चेकिङ गर्न सक्ने

चैत्र १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो ।

यात्रुलाई सहजता हुने र प्राधिकरणको आय बढने गरी नयाँ प्रविधि जडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए। ‘सिताज’ प्रविधिसँग आय सेयर गर्दै आएको प्राधिकरणले अब सबै आय आफ्नो मात्र बनाएको छ । 

यस प्रविधिको प्रयोगबाट यात्रुले साझा काउन्टर सेवा लिन पाउनेछन् । अबदेखि यात्रुले जुनसकै काउन्टरबाट जुन सुकै एयरलाइन्सको टिकट भए पनि बोर्डिङ तथा ब्यागेज चेकको काम गर्न पाउने छन्। साथै यात्रुले सेल्फ बोर्डिङ पास तथा सेल्फ चेकिङ आफै गर्न पनि सक्ने तिवारीले जानकारी दिए। 

नयाँ प्रविधिको प्रयोगबाट साझा काउन्टर सेवा, सेल्फ बोर्डिङ तथा ब्यागेज चेक गर्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगको प्रयोगबाट ताकेको भन्दा बढी तौल भएको ब्यागेज स्वत रिजेक्ट गर्ने तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु