२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा युरोप पठाईदिन्छु भन्दै साढे १९ लाख ठगी

२०७८, ८ बैशाख बुधबार १२:४०

वैशाख ८, काठमाडौँ । युरोप पठाई दिन्छु भन्दै १९ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक चितवनको राप्ती न.पा वडा नं. ३ घर भई काठमाडौँको नयाँ बजार बस्दै आएका ३६ बर्षिय भरत प्रसाद राईलाई पक्राउ गरेको हो । 

राईले भिजिट भिषामा युरोपका पोर्चुगल,लाटभिया, युक्रेन लगायतका देश जान प्रतिव्यक्ति १० लाख लाग्छ भन्दै तेह्रथुम फेदाप गा.पा वडा नं. ३ जलजले बस्ने सागर लिम्बु सहित ६ जनाबाट रु १९ लाख ४७ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ