2026-09-25 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा र व्यक्तिगत श्रम-स्वीकृतिमा विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

वैशाख ८, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी युवाहरुलाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालि संचालकलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरीले उक्त प्रालीका संचालक ३६ वर्षीय भरत प्रसाद राईलाई बुधवार पक्राउ गरेको जनाएको छ । उनलाई युरोप पठाउने बहनामा १९ लाख ठगी गरेको आरोप लागेको छ । 

चितवनको राप्ती नगरपालीका वार्ड–३ स्थायी घर भएका राई काठमाडौँको नयाँ बजार बस्दै आएका राईले रोजगारीको लागि भिजिट भिषामा युरोपका पोर्चुगल, लाटभिया, युक्रेन लगायतका देशमा पठाइदिने भनेर ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार राईले तेह्रथुमका सागर लिम्बुसहित ६ जनाबाट १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेका छन् । उनले भिजिट भिसामा जान प्रतिव्यक्ती १० लाख लाग्ने भनेर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक