Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २३ गते, दिउँसो १:४९ बजे काठमाडौँ - KTM, बैदेशिक रोजगार

कतारमा १४ नेपालीले पाए आममाफी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख  २३, काठमाडौँ । कतार सरकारले कतार स्थित केन्द्रीय कारागार तथा अन्य कारागारमा रहेका १४ जना नेपालीलाई रमादानको अवशरमा आममाफी दिएको छ । दोहा स्थित नेपाली दूतावासका अनुसार यस अगाडी कोभिड १९ को संकटलाई समेत मध्यनजर गर्दै दूतावासले कैदी वन्दी रिहाईको लागि आग्रह गरेको थियो ।

आममाफी पाएकाहरुलाई स्वदेश फिर्तिका लागि आवश्यक कागजात तयार पार्ने लगायतका काममा दूतावासले सहजिकरण गर्ने नेपाली दूतावासले विज्ञप्ती मार्फत जनाएको छ ।