2026-10-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधवार देखि नेपाल सहित चार मुलुकका नागरिकलाई युएई प्रवेशमा रोक लाग्ने

वैशाख २७, काठमाडौँ । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई आगामी बुधवार देखि लागु हुनेगरी युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् ।

युएईले सोमवार ट्वीटर मार्फत यसको जानकारी गराउँदै ति मुलुकका नागरिक तथा सो मुलुक भएर आउने विदेशीहरुलाई युएई प्रवेशमा तत्कालिन रुपमा बन्देज हुने जनाइएको छ । यसैगरी ति चारवटा मुलुकमा ट्रञ्जिट भएर आउनेहरुले पनि युएई प्रवेश पाउने छैनन् ।

समाचार अनुसार पछिल्लो १४ दिन यता नेपाल, पाकिस्तान, बंगलादेश वा श्रीलंकामा रहेकाहरु युएई प्रवेश गर्न पाउने छैनन् । यद्यपी युएईको सो निर्णयसँगै ति मुलुकबीचको उडान भनें नरोकिने तथा युएईबाट ति मुलुकमा यात्रु भनें जान सक्नेछन् ।

यात्रा बन्देज लागेपनि युएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् । उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गरिने, १० दिनको क्वारेण्टीन अनिवार्य, युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु