Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३०, काठमाडौं । </b>कोरोना संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन गएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज अपराह्न निधन भएको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/a2e78c57809c32eec36fe2545cc5a1e71620909898.jpg" style="width: 25%; float: left;"></p><p>&nbsp;नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्।</p>