दुतावासका कर्मचारीमा कोरोना संक्रमण, अर्को सूचना जारी नभएसम्मका लागि सेवाहरु स्थगित

साझासवाल
1 Min Read

<p><b>जेठ ३, काठमाडौं । </b>साउदीस्थित नेपाली दुतावासले दुतावासमा सेवाग्राहीहरु भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवाहरु स्थगित गरेको छ । दुतावासले सोमबार एक सूचना जारी गर्दै दुतावासमा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि दुतावासबाट प्रदान&nbsp; गरिने सेवाहरु स्थगित गरेको जनाएको छ ।<br></p><p>अनलाइनबाट लिन सकिने सेवाहरु जारी नै रहने भएकोले अत्यावश्यक काम गर्नु परी दुतावासमा सम्पर्क गर्नु परेमा दुतावासका टेलिफोन नम्बरहरुमा सम्पर्क गर्न सकिने जनाइएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply