2026-10-16 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ’ : राजदुत पाण्डे

जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् ।

रोलिङ्ग कर्मशील विदेशले गरेको आयोजना गरेको “कोभिड: वैदेशिक रोजगारीमा रहेकाहरुको चुनौती” विषयक वेबिनार कार्यक्रममा बोल्दै राजदुत पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

हरेक हप्ता ५ सय जनाको करार अवधि सकिन्छ, उनीहरुको उडान हुन नसक्दा समस्यामा छन् राजदुत पाण्डेले भने ‘विभिन्न जेलबाट छुटेकाहरु तोकिएको समयमा नेपाल फर्कन नपाए उनीहरूलाई १० हजार रिंगेट जरिवाना र जेल जानुपर्ने अवस्था छ।’ 

सरकारले विदेशबाट समेत आवश्यक सामाग्री संकलन गर्न निर्देशन दिएसंगै विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् हाल २५/३० टन भैसक्यो उनले भने ‘यो समाग्री पनि उडान बन्द हुँदा नेपाल पठाउन सकिएको छैन ।’ 

मलेसियाम कोरोनाको दोश्रो लहर बढ्दै गएकोले हाल दैनिक ६ हजार संख्यामा थपिएका उनले बताए । कोभिड -१९ संक्रमणका कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको उनले बताए ।  अहिलेसम्म विभिन्न कम्पनीमा कार्यरत ५ हजार नेपाली संक्रमित भएका राजदुत पाण्डेले जानकारी दिए ।

मलेसियाम रोजगारीमा रहेका ३६ जनाको मृत्यु भएको छ उनीहरुको शव नेपाल लैजान सकिएको छैन राजदुत पाण्डेले भने ‘कम्तिमा हप्तामा एक १ वाइडवडी मलेसिया पठाईदिए उक्त शव पठाउन सहज हुने थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु