साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै दे"/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

साउदीले ४० लाख विदेशी कामदार कटौति गर्ने

साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै देशका नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नयाँ नीति ल्याएको छ ।

‘साउदी भिजन-२०३०’ नाम दिइएको उक्त नीति अन्तरगत सरकारले विदेशी कामदारमाथिको परर्निभरता घटाउने लक्ष्य राखेको छ ।  तेलको मुल्यमा लगातार गिरावट आएपछी अहिले साउदीको अर्थतन्त्रलाई बलियो बनाउन भन्दै साउदीले २०३० सम्मका लागि आफ्नै देशका नागरिकलाई आर्थिक रुपमा बलियो बनाउन नयाँ रोजगार नीति लिएको हो । जसअनुसार साउदीले अब निरन्तर साउदीमा काम गर्दै आएका विदेशी कामदारहरुलाई कटौति गर्दै लाने नीति लिएको छ ।

साउदी सरकारको नीति लागु भए अब साउदीले ४० लाख स्वदेशी नागरिकलाई रोजगारी दिने योजना बनाएको छ भने त्यतिनै शंख्यामा विदेशका कामदार कटौती गर्दै जानेछ । 

साउदी सरकारको यो निर्णयसंगै अब नेपाली कामदारहरुलाई त्यसको सबैभन्दा ठूलो असर पर्ने देखिन्छ । साउदीले राम्रो-राम्रो क्षेत्रमा बिदेशी कामदारको सट्टामा आफ्नै देशका कामदार राख्ने कामको थालनीको सुरुवात समेत गरिसको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने